समाचार Archives | Page 7924 of 7943 | Khabarhub Khabarhub

राष्ट्रिय सभाको बैठक आज, विभिन्न संशोधन विधेयक प्रस्तुत हुने

काठमाडौं-राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संसद भवनमा दिउँसो १ बजेपछि बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्ने संशोधन विधेयकका विषयमा छलफल हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव मन्त्री ढकालले प्रस्तुत गर्ने…