Khabarhub

नेसनल मेडिकल कलेजका चिकित्सकलाई क्वारेन्टाइनमा राखियो

काठमाडौं– नेसनल मेडिकल कलेजमा कार्यारत केही चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर असरफ हुसेनका अनुसार जेठ ४ गते अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ आएको पाइएपछि उनको उपचारमा संलग्न चिकित्कहरुलाई क्वारेन्टाइमा राखिएको हो । डा हुसेनका अनुसार ७० वर्षका बारा कलैयाका पुरुषको कोरोना परीक्षणको रिपोर्ट ८ दिनपछि पोजेटिभ आएको पाइएपछि केही…