Khabarhub

हुरीबताससहित वर्षाको पूर्वानुमान

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले विहिबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (विहिबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भाग आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले…