Khabarhub

उर्लाबारीमा थक्लुङ परिवारद्वारा आमाको स्मृतिमा सिलाम साक्मा निर्माण

मोरङ- मोरङको उर्लाबारी नगरपालिका–९ आम्बारी चासोक स्थलमा स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको सम्झनामा परिवारले करिब साढे तीन लाख खर्च गरेर सिलाम साक्मा निर्माण गरेको छ। उक्त सिलाम साक्माको प्रतिमा किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई हस्तान्तरण गरिएको छ। अनावरण कार्यक्रममा परिवारका सदस्य सुमन थक्लुङले आमाको कला र संस्कृति प्रतिको लगाव सम्झिँदै समाजका लागि उपयोगी हुने…