Live on
Your Voice, Your Power
धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् । थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधासहितको आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरमा विद्युत् उत्पादन भएर ३३ केभी प्रसारण…