Khabarhub

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाइने

काठमाडौं-  सरकारले हरेक स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दे राष्ट्रपति विद्यादेवि भण्डारीले हरेक स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल बनाउनेगरी बजेटको व्यवस्था गर्ने बताइन् । त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शैयासम्मका बनाउने र अञ्चल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तारोन्नती गरिने…