Khabarhub

दुई अध्यक्षको कार्यविभाजनपछि अब पार्टीमा कुनै कन्फुजन छैन– प्रचण्ड

बाग्लुङ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षको कार्यविभाजन भएपछि पार्टीमा अब कुनै दुविधा नरहेको बताएका छन् । बाग्लुङको बुर्तिबाङमा आयोजित एक सभामा उनले दुई जना अध्यक्षको कार्यविभाजनपछि अब पार्टीमा कुनै कन्फुजन नरहेको दाबी गरे । ‘एक जनाले सरकार हाँक्ने र एक जनाले पार्टी हाँक्ने टुंगो लागेको छ,’ प्रचण्डले भने भने, ‘अब…