Khabarhub

सत्य निरुपण र वेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दै

काठमाडौँ – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दैछ । पदाधिकारी सिफारिसका लागि सरकारले गठन गरेको समितिको बैठक आइतबारका लागि बोलाइएको छ । समितिले मंसिर १ गते आइतबार पदाधिकारीका लागि उम्मेदवारी दिएका ६१ जनाको नाम सार्वजनिक गरेको थियो । नाम सर्वाजनिक गर्दै समितिले उनीहरुविरुद्ध दाबी–विरोध भए…