Khabarhub

प्रधानमन्त्री ओलीले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने

काठमाडौं– सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो । सोमबार मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन् । नेपालका जिल्लालाई खुला दिसामुक्त क्षेत्र…