Live on
Your Voice, Your Power
काठमाडौं- झन्डै १ वर्षदेखि छलफलमा रहेको नागरिकता सम्बन्धी बिधेयक माथिको छलफल झन् पेचिलो बन्दै गएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयकको विषयलाई लिएर सांसदहरुको अलग अलग मत र पार्टीको अलग अलग अडानको कारण धेरै समय देखि छलफलमा छ। समितिको छलफलमा कहिलेकाहीँ रोचक दृश्यहरु देख्न पाइन्छ। सांसदहरुले राख्ने विचार र तर्कहरु पनि गजबको सुन्न…