Live on
Your Voice, Your Power
काठमाडौं– फिल्म निर्माता छबि ओझाकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च पुगेकी शिल्पाको रिटमाथि सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो । शिल्पाले दायर गरेको निषेधाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्दै भदौ १ गते प्रधानन्यायाधीश…