Khabarhub

काठमाडौंमा आजबाट विद्युतीय बस चल्ने

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार(आज) बाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ । आज दिउँसो १ बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ । उक्त बसको शुभारम्भ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । मध्याह्न १२ बजे भृकुटीमण्डपबाट यसको शुभारम्भ हुनेछ । सुन्दर यातायात…