Khabarhub

एमालेका सबै जनसंगठनको सम्मेलन मिति तय 

काठमाडौँ– नेकपा (एमाले)को सबै जनवर्गीय संगठनका राष्ट्रिय अविधेशन-सम्मेलन मिति तय गरिएको छ ।नौवटा जनवर्गीय संगठनको महाविधेशन-सम्मेलन मिति घोषणा गरिएको एमाले जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए। उनका अनुसार सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन-सम्मेलनका लागि मिति घोषणा गरेका हुन् । गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसंगठनको भेलाले…