Live on
Your Voice, Your Power
काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । परीक्षा नियन्त्रण बोर्ड बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रहेका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने छात्राको संख्या ७२८६ छात्राको संख्या रहेको छ । त्यसैगरी, जीपए ३.२०–३.६० सम्म ल्याउने कूल ४८९६०…