Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुअघि कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि ओलीले कांग्रेसले…