Khabarhub

प्रधानमन्त्री ओली दिल्लीमा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्माले स्वागत गरेका छन्। विहीबार भारत प्रस्थान गरेको प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमामा भारतीय विदेश मन्त्रालयका सचिव गितेश शर्माले स्वागत गरेका हुन् । ओलीलाई स्वागत गर्न भारतका…