Khabarhub

मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालीकोटमा विष्फोट

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम विष्फोट गराइएको छ । मुख्यमन्त्री  शाही गृह जिल्ला कालिकोट गएका बेला बम विष्फोट गराइएको हो । बम विष्फोट गराइएको भए पनि कस्ले विष्फोट गराएको हाे प्रष्ट नभएको प्रहरीले जनाएको छ । स्थानीय सरकारले गरेको कामको अनुगमन गर्न कालिकोटको पलाँता गाउँपालिका पुगेका शाहीलाई लक्षित गरी विष्फोट गराइएको…