Khabarhub

संसदीय समितिमा गृहमन्त्रीले भने– दबाव थेग्न नसकेर नागरिकता दिन परिपत्र गर्नुपर्‍यो

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले संसदीय समितिमा छलफलमा रहेका कुनैपनि बिषयलाई प्रभाव र असर पर्ने गरि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । नागरिकता ऐनका विषयमा समितिमा छलफल भइरहेका बेला सरकारले वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको प्रति असन्तुष्टी जनाउँदै समितिले आगामी दिनमा छलफलमा रहेका बिषयलाई प्रभाव पार्ने कुनै निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको…