Khabarhub

विप्लव नेकपा प्रतिबन्ध : कांग्रेसलाई रुवाबासी नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । चन्द समूह मान्यताप्राप्त संस्था नभएकाले सरकारले नचिन्ने अनाधिकृत समूह मात्रै भएको प्रधानमन्त्री ओलीले जनाए । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ उनले बम पड्काउने, चन्दा आतंक फैल्याउने लगागतका आपराधिक गतिविधि गरेकाले सो समूहलाई प्रतिबन्ध लगाउने…