समाचार Archives | Page 9 of 8149 | Khabarhub Khabarhub

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी–विरोध, उम्मेदवारका लागि दरखास्त दर्ता, प्रारम्भिक नामावली र उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ देखि ३…