Live on
Your Voice, Your Power
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर २७ देखि काठमाडौंमा हुने ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पञ्चायतकालदेखिको लामो राजनीतिक अनुभव, संघर्ष र योगदान गरेका उनले नेतृत्व हस्तान्तरण र संगठन सुधारको आवश्यकता देखाउँदै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी…