Live on
Your Voice, Your Power
सप्तरी– सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको बताए । यस्तै सप्तरीको कञ्चनरूप नगरपालिकास्थित सर्वोदय माविमा क्षेत्र नं…