समाचार Archives | Page 1002 of 8105 | Khabarhub Khabarhub

नेपालगञ्ज मेडिकल कलेजले उपचारमा लापरबाही गरेको ठहर, क्षतिपूर्ति दिलाउने आदेश

दाङ– उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले उपचारमा लापरबाही गरेको ठहर गरेको छ ।  अदालतले मृतक परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारू र गोविन्द जोशीको संयुक्त इजलासले  जिल्ला अदालतकै फैसलालाई…