समाचार Archives | Page 1018 of 8116 | Khabarhub Khabarhub

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव

सुदूरपश्चिम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताएका छन् । सो पार्टीको आज धनगढीमा आयोजित संगठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका विकृति विसङ्गतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले भने, 'जनता सङ्गठित, सचेत र जागरुक…