समाचार Archives | Page 1057 of 8174 | Khabarhub Khabarhub

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

रौतहट– रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमबार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो। टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधी उपकरण भए नभएको बुझी मुचुल्का उठाएर लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का गरि लगेको अस्पताल श्रोतले…