समाचार Archives | Page 1058 of 8174 | Khabarhub Khabarhub

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणी चौधरीलाई कारबाही गर्न माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै खनालले ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्’ भनेर अन्तर्वार्ता दिने चौधरीलाई कडा कारबाही गर्न माग गरेका हुन् । चौधरीको उक्त अभिव्यक्ति राष्ट्रियताविरोधी र देशद्रोही भएको खनालले उल्लेख गरेका छन्…