समाचार Archives | Page 106 of 8087 | Khabarhub Khabarhub

गण्डकीमा राइड सेयरिङ नरोक्न अन्तरिम आदेश

पोखरा - गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनमा रोक लगाउने गरी सरकार र यातायात व्यवसायीबीच भएको सहमतिलाई सर्वोच्च अदालतले निस्तेज पारिदिएको छ । सर्वोच्चले मङ्गलबार ‘राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली’ कार्यान्वयनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेसँगै गण्डकीमा पठाओ र इनड्राइभ जस्ता सेवा सञ्चालनको बाटो पूर्ण रूपमा खुलेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र…