समाचार Archives | Page 107 of 8084 | Khabarhub Khabarhub

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको हमलाको बारेमा काँग्रेसलाई औपचारिक जानकारी दिएका छन्। अमेरिकाको राष्ट्रिय स्वार्थमा निहित भएर तथा इजरायल लगायतका हाम्रा साझेदारको सामूहिक सुरक्षालाई ध्यानमा राख्दै इरानको आणविक कार्यक्रमलाई निस्तेज पार्न आक्रमण गरिएको सो पत्रमा उल्लेख छ। सो पत्रका आक्रमणको लक्ष्य र क्षेत्र निर्दिष्ट रहेको जनाइएको छ। अमेरिकी नागरिकलाई आफ्नै…