समाचार Archives | Page 1064 of 8198 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको विषयमा आफू प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत लामिछानेले सहकारी पीडितलाई न्याय दिने नियम भए आफू वार्तामा बस्न तयार रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई…