Live on
Your Voice, Your Power
काठमाडौं- सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले रवि लामिछनेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको बयान दिएकी छन् । सहकारीका व्यवस्थापक सागर केसीको निर्देशनअनुसार आफूले उक्त रकम रविको खातामा जम्मा गरिदिएको बताएकी हुन् । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा समेटिएको बयानमा उक्त कुरा उल्लेख…