खबरहब, Author at Khabarhub | Page 10821 of 11740 Khabarhub

खबरहब


मंगलबारदेखि नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ

काठमाडौं- आगामी मंगलबारदेखि भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ । प्रधानमन्त्री

नेपालमा चार सय ५० दृष्टिविहीन शिक्षण पेशामा

काठमाडौं– नेपालमा हाल चार सय ५० जना दृष्टिविहीन शिक्षण पेशामा आबद्ध रहेको एक तथ्यांकले देखाएको

एएफसी यू–१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । जोर्डनमा भदौ २८

घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध

संसदमै कांग्रेस सांसद कँडेलले उठाए हिन्दूराज्यको पक्षमा आवाज

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले गौहत्या नगरोकिने हो भने

काठमाडौंका सडकमा भोलिबाट विद्युतीय बस

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबारबाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ । दिउँसो १ बजेदेखि चीनबाट

किर्गिस्तानको पोस्टमा नेपालको ८ गोल

काठमाडौं– नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीमाथि सान्दार जीत हात पारेको

निजामती दिवसः सर्वोच्चद्वारा २३ जना कर्मचारी पुरस्कृत

काठमाडौं- निजामती सेवा दिवसको अबसरमा सर्वोच्च अदालतले विविध कार्यक्रम गरी मनाएको छ । निजामती सेवा

शेयर बजारः नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं- साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ

चन्द्रमामा भेटियो चन्द्रयान–२ को ‘विक्रम’ ल्याण्डरको लोकेशन

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत चन्द्रमामा पठाएको चन्द्रयान–२ को ल्याण्डर विक्रम चन्द्र सतहमा बेपत्ता भएको स्थान

नेपाल ओलम्पिक कमिटीको निर्वाचनको बाटो खुला

काठमाडौं- सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुला गरेको छ ।

लागुऔषधसहित दुई जना पक्राउ

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौं- चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगेका छन् ।

कर्णाली राजमार्ग अझै खुलेन

सुर्खेत– शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन । राजमार्ग अन्तर्गतको तिलागुफा

एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनल सम्भावना समाप्त

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा शत प्रतिशत उत्तीर्ण

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सकको पहिलो पटक भएको लाइसेन्सिङ परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।