समाचार Archives | Page 1122 of 8244 | Khabarhub Khabarhub

भन्सार छली ल्याएको मोटरसाइकलसहित एकजना नियन्त्रणमा

काठमाडौं– काठमाडौँको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा चलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको ट्राफिक प्रहरीले मधेश प्रदेश -०२-००६ प ४६३१ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा महोत्तरी घर भई काठमाडौंको किर्तिपुर बस्ने २४  वर्षीय पुरुषोत्तम यादवलाई  गत सोमबार अपरान्ह साढे ४ बजे नियन्त्रणमा…