समाचार Archives | Page 1130 of 8246 | Khabarhub Khabarhub

आजका समाचार : रविलाई कारबाहीको सिफारिस, संसद्को चालु अधिवेशन अन्त्य र ट्रम्प पुगेको स्थानमा फेरि गोली चल्यो

रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये सांसद रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित कुमार रम्तेल र जीवी राईलाई कारवाही गर्न संसदीय छानविन समितिले सरकारलाई निर्देशन दिएको छ । कारवाहीका लागि सिफारिस गरिएकामध्ये कुमार रम्तेल हाल कारगारमै छन् भने जीबी…