समाचार Archives | Page 1140 of 8249 | Khabarhub Khabarhub

प्रधानमन्त्रीकै कारण बालिकाहरुले न्याय नपाएर मर्नु परेको छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु पर्ने अवस्था रहेको आरोप लगाएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले पीडित बालिकाहरु न्याय नपाउँदै ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण आफूले बाल दिवसको शुभकामना व्यक्त गर्न नसकेको उल्लेख गरेका छन् । उनले आजको बाल दिवसको…