Live on
Your Voice, Your Power
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि विशेष बुलेटिन जारी गरी पश्चिम नेपालमा भारी वर्षाको चेतावनी दिएको थियो । सोही अनुसार पश्चिम नेपालका कैलालीलगायत जिल्लामा अत्यधिक वर्षपछि बाढी आउँदा जनजीवन प्रभावित भयो । यद्यपि आजबाट पश्चिम नेपालमा ठूलो पानीबाट हुने जोखिम हट्दै गएको भन्दै विभागले अबको तीन दिन कोशी, मधेस, बागमती र गण्डकी…