Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४० जना सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच विवाद बढिरहेका बेला सरकारले महानगरका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको हो । महानगरका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै काठमाडौं महानगरमा उद्योग,…