Live on
Your Voice, Your Power
विराटनगर- माेरङ पथरी शनिश्चरे नगर पालिका-९ कि भीममाया श्रेष्ठले ७५ वर्षको उमेरमा आज नागरिकता पाएकी छन्। जिल्ला प्रशासन कार्यालय माेरङबाट ०५-०१-८१-०८२४ नम्बरको नागरिकता प्राप्त गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भीममायालाई नागरिकता हस्तान्तरण गरेका छन्। चार वर्ष अघि श्रीमान् कुलबहादुर श्रेष्ठको निधन भएपछि भीममाया एक्लै बस्दै आएकी छन् । नागरिकता नहुँदा उनले सामाजिक…