खबरहब « Khabarhub

खबरहब


कोरोना भाइरस : भारतमा ७२१ जनाको मृत्यु, संक्रमित २३ हजार नाघे

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाए

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि डरलाग्दो अवस्थामा फैलिएको छ ।

कोरोना भाइरस : एकैदिन ६ हजार ३५६ को मृत्यु, ८३ हजार बढीमा नयाँ संक्रमण

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार

कोरोनाभाइरस : फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाए

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा

बेलायतमा कोरोना भाइरसले एकै दिन ६३८ जनाको मृत्यु

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा

अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ११० जनाको मृत्यु

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो

आज २०७७ वैशाख १२ गते शुक्रबारको राशिफल

आज २०७७ वैशाख १२ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह

एजेन्सी- मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान घरमै बसेर मनाउन आह्वान गरिएको छ ।

विश्वमा कोरोना संक्रमण : १ लाख ८६ हजार बढीले ज्यान गुमाए, कहाँ कस्तो छ अवस्था ?

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्व त्रसित छ । चीनको वुहानबाट सुरु भएको

कतारमा जेल जीवन बिताइरहेका १७ नेपालीलाई आममाफी

कतार- कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ

बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई

श्रमिकको ज्यालामा ५० प्रतिशत थप गरिदिन उद्योगीको माग

काठमाडौं- निजी क्षेत्रले कोभिड–१९ महामारी तथा लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित

काठमाडौंमा अलपत्र परेका तेह्रथुमेलाई घर लगिने

काठमाडौं- लकडाउनले काठमाडौंमा अलपत्र बनेका तेह्रथुमेहरुलाई घर लैजान आठराई गाउँपालिकाले गाडी पठाउने भएको छ ।

लकडाउनमा बढी मूल्य लिने ४ पसललाई कारबाही

काठमाडौं- लकडाउनको समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसललाई कारवाहीस्वरुप

नेकपाका ६ सचिवालय सदस्यको निष्कर्ष : प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुपर्छ

काठमाडौं- सरकारले जारी गरेको अध्यादेशका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र मतविभाजन शुरु भएको छ

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं– नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको छ