समाचार Archives | Page 120 of 8088 | Khabarhub Khabarhub

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं- राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा शनिबार आयोजित ‘अ विन्डो टु चाइना सिजाङ कार्यक्रम’लाई सम्बोधन गर्दै उनले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याएकी हुन् । उपाध्यक्ष घिमिरेले एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको…