समाचार Archives | Page 122 of 8088 | Khabarhub Khabarhub

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’

काठमाडौं- नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको उद्धार र राहतका लागि 'अभियान सहारा' सुरु गरेका छन् । एमालेनिकट अनेरास्ववियुको राजनीतिबाट बिदा भएका उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय गराउन थालेका हुन् ।  देशभर मनसुनका कारण बाढी पहिरो जस्ता संकट आउन थालेपछी उनले युवाहरूलाई जोडेर उद्धार र राहत अभियानलाई प्रभावकारी बनाउने तयारी गरेका हुन् । …