समाचार Archives | Page 118 of 8088 | Khabarhub Khabarhub

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान– २०२५’ बाट सम्मानित भएका छन् । शृङ्खलाद्वारा शनिबार काठमाडौंमा आयोजित समारोहमा उनी पुरस्कृत तथा सम्मानित भएका हुन् । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५५ हजार पाँच सय पाँच रुपैयाँसहित सम्मान गरे । समारोहमा बोल्दै प्रमुख अतिथि…