Live on
Your Voice, Your Power
काठमाडौं- सांसदहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीको समय नमिलेका कारण अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको भन्दै आपत्ति समेत जनाएका छन् । बैठकमा राप्रपा संसदीय दलको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सम्पूर्ण तयारी पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको निर्देशनमा स्थगित गरिएको…