Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज विभिन्न सहकारीका ऋणीहरूसँग छलफल गरेको छ । ५५औँ बैठकमा समितिले विभिन्न सहकारीका ऋणीहरूको अनुभव केन्द्रित परामर्श र छलफल गरेको सभापति सूर्यबहादुर थापा क्षेत्रीको भनाइ छ । समितिले ऋणीहरू गायक रामकृष्ण ढकाल, पत्रकार डा .सुरेश आचार्य, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष कुन्दन अर्यालसँग पनि…