समाचार Archives | Page 1266 of 8334 | Khabarhub Khabarhub

नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन् । मन्त्री गुरुङले बिहीबार एक कार्यक्रममा अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्साउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे । 'सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक…