समाचार Archives | Page 1279 of 8337 | Khabarhub Khabarhub

छात्रवृत्तिको लागि गरिब तथा जेहेन्दार विद्यार्थी खोज्दै जनमुखी सहकारी  

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका-५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । संस्थाले हरेक वर्ष आफ्नो वार्षिक साधारणसभाको अवसर पारेर दर्जनौँ विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। सोही कार्यविधि अनुसार यस वर्ष पनि करिब एक सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको संस्थाका प्रमुख व्यवस्थापक…