Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल महिला संघकी संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरि उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो । मंगलादेवीका छोरासमेत रहेका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरेका थिए ।…