समाचार Archives | Page 129 of 8091 | Khabarhub Khabarhub

हट्यो चक्रपथमा लगाइएको निषेधाज्ञा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ । राजावादीहरूको तत्कालीन आन्दोलनलाई मध्यनजर गर्दै गत जेठ १८ गतेदेखि चक्रपथ क्षेत्रमा जारी गरिएको निषेधाज्ञा काठमाडौं प्रशासनले हटाएको हो ।   प्रशासनले चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थानबाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध…