समाचार Archives | Page 1312 of 8346 | Khabarhub Khabarhub

महिलाले समान अधिकारका लागि आवाज उठाउनुपर्छ : मन्त्री सुडी

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिलाहरूले समान अधिकारका लागि आवाज उठाउनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बेइजिङ प्लस ३० राष्ट्रिय महिला सम्मेलनमा बोल्दै मन्त्री सुडीले विभिन्न क्षेत्रमा महिला सहभागीताको माग ४० प्रतिशत नभई ५० प्रतिशतको माग गर्नुपर्ने भन्दै समान अधिकारका लागि लड्न सुझाव समेत दिए । आफू पुरुष भएर…