समाचार Archives | Page 1317 of 8346 | Khabarhub Khabarhub

तारकेश्वरमा खोलो पुरेर बनाइएको खेल मैदान भासियो (तस्बिरहरू)

काठमाडौं-  पछिल्लो समय काठमाडौं उपत्यकामा जमिन भासिने क्रम बढेको छ । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथिको सडक भासिएको घटना सेलाउन नपाउँदै तारकेश्वर नगरपालिका-५ अर्यालटारमा त्यस्तै शैलीमा फुटबल मैदान भासिन पुगेको छ । स्थानीय खोलालाई पुरेर बनाइएको खेल मैदानको एउटा भाग ठूलो आकारमा भासिएको हो । त्यहाँ खोलालाई पुरेर खेल मैदान निर्माण गरिएको थियो । खोलो पुरेर…