समाचार Archives | Page 1334 of 8349 | Khabarhub Khabarhub

पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि अमेरिका र चीनको चर्को प्रतिस्पर्धा

पेरिस - फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा देखिएको छ। शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३-३३ स्वर्ण जितेका छन्। पदक तालिकामा अगाडि रहेको अमेरिका शीर्ष स्थानमा छ भने चीन दोस्रो स्थानमा छ। अमेरिकाले ३३ स्वर्ण, ३९ रजत र ३९ नै कास्यसहित १११ पदक जितेको छ।…